दफा १३
थुनामा राख्न सकिने
 यस ऐन अन्तर्गत पक्राउ परेको व्यक्तिलाई अनुसन्धानको सिलसिलामा मुद्दा हेर्ने अधिकारीको स्वीकृति लिई एकपटकमा पन्ध्र दिनमा नबढाई बढीमा नब्बे दिनसम्म थुनामा राख्न सकिनेछ ।